काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ । प्रचण्ड ८ हजार ७४७ मतसहित अगाडि छन् ।
उनको प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ ल्याएर दोस्रो स्थानमा छन् । उनीहरूबिचको मतान्तर ५ हजार ७२९ रहेको छ । अब त्यहाँ ३ हजार ३६५ मत मात्रै गन्न बाँकी छ ।
तेस्रो स्थानमा रहेका कांग्रेसकी कुसुमदेवी थापाले २ हजार ४७७, रास्वपाको लखन कुमार थापाले ७१२ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया