धनुषा–३ : मनिष झा १५ हजार १६५ मतको अग्रता राख्दै जीत नजिक

लोकपथ
0
Shares

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा जित नजिक पुगेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ को पछिल्लो मतपरिणाम अनुसार झाले २१,५७४ मत प्राप्त गर्दै ठूलो अन्तर अग्रता कायम राखेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले ७,३९९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार जुली महतोले ३,८८४ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?