लमजुङमा कांग्रेसको अग्रता, एमाले तेस्रो स्थानमा

लोकपथ
315
Shares

काठमाडौं । लमजुङ नेपाली कांग्रेसले अग्रता बनाएको छ।

कांग्रेसका गमप्रसाद गुरुङले ७७९ मत ल्याएर सुरुआती अग्रता बनाएका हुन् ।

उनलाई रास्वपाका धर्मराज केसीले ७३८ मत ल्याएर पछ्याइरहेका छन् ।

एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ ४१२ मत ल्याएर तेस्रो स्थानमा हुँदा नेकपाका हरिजंग तामाङले ७४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?