रौतहट–१ को मतगणना सुरु, माधव नेपाल के होलान् ?

लोकपथ
119
Shares

काठमाडौं । माधव कुमार नेपाल उम्मेदवार रहेको रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ ।

मतगणनाको सुरुवात गरुडा नगरपालिका-१ जयनगरस्थित मतदान केन्द्रको मतपेटिका खोलेर गरिएको हो ।

उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट माधव कुमार नेपाल, नेपाली कांग्रेस बाट अनिल झा, जनता समाजवादी पार्टी नेपाल बाट योगेन्द्र राय यादव र राष्ट्रिय स्वतन्त्र पार्टी बाट राजेश कुमार चौधरी ले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?