ललितपुर–१ मा कांग्रेसका उदयशमशेर राणा निकै अगाडि, रास्वपा तेस्रो

लोकपथ
455
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा अन्य उम्मेदवारभन्दा निकै अगाडि छन् । राणाले ३ हजार १ सय ४४ मत पाउँदा एमालेका चेतनाथ सञ्जेलले १ हजार ७ सय ५३ मत पाएका छन् । 

रास्वपाका बुद्धरत्न महर्जनले १ हजार ६ सय ५२ मत पाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?