काठमाडौं । सर्लाही–४ निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेका यस क्षेत्रमा पहिलो चरणमा बलरा नगरपालिका वडा नं। ३, ५, ६, ७, १० र ११ का मतबाट गणना सुरु गरिएको छ ।
मतगणना प्रक्रियाले मतदाता छनोटको वास्तविक परिणामको संकेत दिने अपेक्षा गरिएको छ र यसैगरी अन्य वडाका मत पनि क्रमशः गणना गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया