काठमाडौं–५ मा प्रदीप पौडेललाई पछि पार्दै रास्वपाका पोखरेलको फराकिलो अग्रता

लोकपथ
147
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनाअनुसार काठमाडौं–५ मा रास्वपाका उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन् ।

उनले ९ हजार १२४ मत पाएका हुन् ।

अघिल्लो निर्वाचनमा विजयी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल निकै पछि छन् ।

उनले २ हजार ८८७ मत पाउँदा एमालेका ईश्वर पोखरेलले १ हजार ५५८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?