ललितपुर । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर राणाले अग्रता कायमै राखेका छन् ।
बिहान १० बजेसम्मको अवधिमा राणाले ९८२ मत प्राप्त गरेका छन् ।
ललितपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ ।
उक्त स्थानमा एमालेका चेतनाथ सञ्जेल ३७२ मतका साथ दोस्रो स्थानमा रहँदा रास्वपाका बुद्धरत्न महर्जन ३४९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया