बारा २ मा दिउँसो १२ बजेदेखि मतगणना सुरु हुने

लोकपथ
35
Shares

काठमाडौं । बाराको क्षेत्र नं २ मा दिउँसो १२ बजेदेखि मतगणना सुरु भएको छ ।

बाराको अन्य ३ वटा निर्वाचन क्षेत्रमा धमाधम मतगणना भइरहँदा क्षेत्र नं २ मा भने भर्खरै सर्वदलीय बैठक सम्पन्न भएको छ ।

सो बैठकले दिउँसो १२ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको जनाइएको छ ।

कुनै समस्या नभएको र सबै दलको सहमतिमा दिउँसो १२ बजेदेखि गणना सुरु गर्ने निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?