धादिङ । धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी आशिका तामाङले अग्रता लिएकी छिन् ।
बिहान ७ः३० बजेसम्मको गणनामा तामाङले ५५४ मत ल्याउँदा उनलाई नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेले पछ्याइरहेका छन् । पाण्डेले ३३६ मत प्राप्त गरेका छन् ।
यता एमालेका भूमिप्रसाद त्रिपाठीले २९५ मत प्राप्त गरेका छन् ।
कांग्रेसका कृष्ण रिजाल भने १०४ मतका साथ चौथो स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया