काठमाडौं–३ : कुलमानलाई पछाडि पार्दै राजु पाण्डेले लिए अग्रता

लोकपथ
917
Shares

काठमाडौं ।  काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

उक्त पार्टीका उम्मेदवार  राजु पाण्डेले दुई हजार ९६०  मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए   ।

यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?