काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।
उक्त पार्टीका उम्मेदवार सुनिल केसीले एक हजार ६४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत शान्ति न्यौपानेले बताए ।
यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया