चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अग्रता 

लोकपथ
196
Shares

चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् 

रविले १ हजार १५८ मत ल्याउँदा एमालेका अस्मिनले ९ सय ८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी मीना खरेलले ५३९ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?