ललितपुर १ मा नेपाली कांग्रेसका उदयशमशेर जबरालाई अग्रता, रास्वपा निकै पछाडि

लोकपथ
2.5k
Shares

काठमाडौं । ललितपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबराले अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक नजिताअनुसार उनले ५२२ मत पाउँदा एमालेका चेतनाथ सञ्जेलले २६९ मत पाएका छन् । 

रास्वपाका बुद्धरत्न महर्जनले जम्मा १२२ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका सुनिल महर्जन र उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले समान २३/२३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?