काठमाडौं । काठमाडौं–१० मा रास्वपाका उम्मेदवार प्रदीप विष्टले अग्रता लिएका छन् । विष्टले १ हजार २ सय ४६ मत प्राप्त गर्दा कांग्रेसका हिमाल कार्कीले २ सय ४७ पाएका छन् ।
यस्तै, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७४ र नेकपाका रुपा महर्जनले १६८ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया