कञ्चनपुर -२ मा रास्वपाका दीपक बोहराको अग्रता बढ्दैै, कांग्रेसका एनपी साउँद पछि परे

लोकपथ
189
Shares

कञ्चनपुर । कञ्चनपुर -२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक राज बोहराले अग्रता बढाएका छन् । २ हजार ७२० मत गणना हुँदा बोहराले १ हजार ३८० मत प्राप्त गरेका छन् ।

कांग्रेसका नेता एवम् पूर्व मन्त्री नारायण प्रकाश साउँद (एनपी साउद)ले ५३९ प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बचन बहादुर सिंहले ३७७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?