रौतहट क्षेत्र नम्बर ४ मा  रास्वपाका उम्मेदवारलाई सुरुवाती अग्रता, ऋषि धमलालाई शून्य मत

लोकपथ
1.4k
Shares

काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ मा  रास्वपाका उम्मेदवार गणेश पौडेल अगाडि छन् । 

बिहान ४ः३० बजेको प्रारम्भिक नतिजाअनुसार, रास्वपाका गणेश पौडेले ४३३ मत पाउँदा नेकपाका रामकुमार भट्टराईले १५२, नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले ९४, एमालेका रामजी साहले २१, जसपाका राजकुमार दासले १ मत पाएका छन् । आजपाका ऋषि धमलाले शून्य मत पाएका छन् । 

गढीमाई ९, इनरवाटोलको बुथ गणना हुँदाको परिणाम हो यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?