भक्तपुर -२ : महेश बस्नेतलाई उछिने राजीव खत्रीले

लोकपथ
301
Shares

भक्तपुर । भक्तपुर-२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीले एमाले उम्मेदवार महेश बस्नेतलाई पछि पारेका छन् । बस्नेत रास्वपा उम्मेदवारभन्दा २ सय मतले पछाडि परेका छन् ।

रास्वपाका राजीव खत्रीले १ हजार ४ सय मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १ हजार २ सय मत प्राप्त गरेका छन् ।

यस्तै, कांग्रेस कवीर रानाले १७१, नेकपाका रामप्रसाद सापकोटाले १७, नेमकिपाका रमेश वैद्यले १३८, उज्यालो नेपाल पार्टीका जितराम लामाले ३७, राप्रपाका विक्रम थापाले ३५ र श्रम संस्कृति पार्टीका अर्जुन बासुले १५ प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?