काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले आफ्नो अग्रता कायम गरेका छन् । घिसिङले १८४६ मतसहित अग्रता बनाउँदा उनका मुख्य प्रतिद्वन्द्वी रास्वपाका राजु नाथ पाण्डेले १५६० मत पाएका छन् ।
अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसका रमेश अर्यालले ५८३ मत, नेकपा (एमाले) का रामेश्वर फुयालले ४५६ मत र राप्रपाका सुन्दर राम बोहोराले ७३ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका निरज लामाले केवल ४९ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया