निर्वाचन आयोगले साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्दै

लोकपथ
49
Shares

काठमाडौं । निर्वाचन आयोगले जारी प्रतिनिधिसभा निर्वाचनलाई लिएर आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?