काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ मा रोकिएको मतदान फेरि सुरु भएको छ ।
केहीबेरअघि रास्वपा उम्मेदवार अमरेशकुमार सिंह मतदान केन्द्र पुगेसँगै विपक्षीले विवाद सुरु गरेका थिए ।
मतदान अहिले सुरक्षित र सामान्य रुपमा जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया