विप्लवले गरे मतदान

लोकपथ
35
Shares

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले १८ वर्षपछि मतदान गरेका छन् ।

उनले रोल्पाको परिवर्तन गाउँपालिका–३, थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् ।

उनले पछिल्लो पटक २०६४ सालको संविधान सभा निर्वाचनमा मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?