धादिङ । धादिङको नीलकण्ठ–५ पञ्चकन्या माध्यमिक विद्यालय मतदान केन्द्रमा आज मतदान जारी छ ।
मतदान बिहान ७ बजे सुरु भई बेलुका ५ बजे सम्म चल्ने तय गरिएको छ ।
मतदातालाई सहज र सुरक्षित वातावरणमा मतदान गर्न मतदान केन्द्रमा सुरक्षा बल परिचालन गरिएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया