प्रधानमन्त्री सुशीला कार्कीद्वारा मतदान [तस्बिरहरु]

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छिन् । उनले काठमाडौं–५ स्थित धापासी फैमाल्चुली मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

यो ठाउँ काठमाडौंको टोखा नगरपालिकामा पर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?