काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।
उनले झापाको मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया