काठमाडौं–३ का उम्मेदवार कुलमान घिसिङले गरे मतदान

लोकपथ
35
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।

उनले आज बिहीबार बिहान ७ बजे बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

काठमाडौं–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका घिसिङले मतदानपछि निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?