काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न आएको जापानका संसदीय मामिला उपमन्त्री सिमादा तोमोकी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेट गरेको छ ।
राष्ट्रपति भवनमा भएको भेटमा उनीहरूबीच नेपाल-जापान सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया