काठमाडौं । अबुधाबीस्थित नेपाली राजदूतावासले युएईमा भइरहेको घटनासँग सम्बन्धित कुनै पनि पुष्टि नभएको भिडियो वा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ ।
दूतावासले एक एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हो ।
सूचनामा भनिएको छ, ‘अज्ञात स्रोतबाट आएका हल्ला र आधिकारिक पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्नु सुरक्षा र कानुनी दृष्टिले महत्त्वपूर्ण रहेको छ ।
यस्ता कार्य कानुनअनुसार दण्डनीय हुन सक्ने छ ।’
दूतावासले सम्पूर्ण नेपाली समुदायलाई सचेत रहन र सुरक्षा सम्बन्धी भ्रम फैलिने क्रियाकलापमा संलग्न नहुने अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया