राजधानीमा ठूलो आगलागी, एकजनाको मृत्यु

काठमाडौँ २३ कात्तिक। राजधानीको त्रिपुरेश्वरस्थित एक मोटरसाइकल वर्कसर्पमा आगलागी हुदा एक जनाको मृत्यु तिन जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?