राजधानीमा भिषण आगलागी, एकजनाको मृत्यु

काठमाडौँ २३ कात्तिक। राजधानीको त्रिपुरेश्वरस्थित एक मोटरसाइकल वर्कसर्पमा आगलागी हुदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । मायाराम भोलाराम पेट्रोल पम्प नजिकै भएको आगलागी नियन्त्रणको लागी प्रहरी र दमकल घटनास्थल पुगिसकेको छ । घटनाको थप विवरण आउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?