अण्डाको मूल्य बढ्यो

लोकपथ
14
Shares

चितवन ।  नेपाल लेयर्स संघले आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको छ ।

ठुलो अण्डा प्रतिक्रेट  ४२५ र मझौला  ३७५ तोकिएको छ । 

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ ।

प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?