कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा चुनावी कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने जनाइएको छ ।
यसअघि रास्वपाले जनकपुरमा आफ्नो पहिलो प्रदेशस्तरीय कार्यक्रम सम्पन्न गरेको थियो ।
चुनावी सभा बिहान ११ बजे सुरु हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया