रुकुम क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला हाे : प्रचण्ड

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला भएको बताएका छन् ।

रुकुम पूर्वका मतदातासँगको भेटघाटमा  उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘यहाँको बैठकबाटै १२ बुँदे समझदारी र शान्तिसम्झौताबारे हामीले निष्कर्षमा पुगेका थियौँ । हामीले यही हलमा बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइयो । अर्कोतिर ७ दलसँग शान्ति वार्ता गर्ने पनि निर्णय गरेका थियौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?