२०७८,श्रावण,१०,आईतवार

यहाँबाट हेर्नुहोस् कुन निर्वाचन क्षेत्रको मतपत्र कस्तो ?

२०७४,कार्तिक,२३,बिहीवार ०८:३८


काठमाडौं, २३ कात्तिक–निर्वाचन आयोगले पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुने जिल्लाका लागि प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गरेको छ । आयोगले निर्वाचन क्षेत्र अनुसार छुट्टछुट्टै मतपत्र बनाएको छ निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो बनाएको छ हेर्नुस् कहाँको मतपत्र कस्तो सूचिप्रदेश नं. १

प्रदेश नं. ३

प्रदेश नं. ४

प्रदेश नं. ५

प्रदेश नं. ६

प्रदेश नं. ७

प्रकाशित मिति: २०७४,कार्तिक,२३,बिहीवार ०८:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यहरू एक रिसोर्टमा भेला भएका छन्। निर्वाचन आयोगले

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ । संसदीय समितिमा नेकपा एमालेका अध्यक्ष केपी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति फेरि कटाक्ष गरेका छन्। आइतबार

काठमाडौं । शनिबार सत्तारुढ गठबन्धनमध्येको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताए ।

ताजा समाचार