काठमाडौं । आईसीसी टी–२० क्रिकेटमा नेपाल इङ्ल्याण्डसँग ४ विकेटले पराजित हुन पुगेको छ ।
आइतबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा नेपाल अन्तिममा चुकेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको इङल्याण्डले नेपालका सामु १८४ रन बनाउँदै १८५ को टार्गेट दिएको थियो ।
नेपालले ६ विकेट गुमाउँदै १८१ रन मात्रै जोड्न सफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया