इङ्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

लोकपथ
147
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा इङ्ल्याण्डले नेपाललाई रनको १८५ लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको पहिलो खेलमा नेपाललाई १८५ रनको लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?