२०७८,श्रावण,११,सोमवार

चुनावी सभालाई सम्बाेधन गर्ने केपि प्रचण्ड र केसी अाउदै

२०७४,कार्तिक,२३,बिहीवार ०८:३४


काठमाडौं २३ कात्तिक । अासन्न पहिलाे चरणमा हुने ३२ जिल्लाकाे निर्वाचनलाई लक्षित गर्दै बाम गठबन्धनका ३ शिर्ष नेता चुनावी सभालाई सम्बाेधन गर्ने बागलुङ अाउने भएका छन संयुक्त बाम गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्ने नेकपा माअाेवादि केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपि अाेलि राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसी चुनावी सभालाई सम्बाेधन गर्ने बागलुङकाे गलकाेटमा अाउने भएका छन संयुक्त बामकाे चुनावी सभालाई सम्बाेधन गर्ने स्याङ्जा र बागलुङको गलकाेटका लागि कात्तिक ३० गते समय छुटाएकाे नेताले बताएका छन यस अघि बाम गठबन्धनकाे लाल किल्ला बनाउने नेकपा माअाेवादि केन्द्रका स्थायी कमिटीका सदस्यी देवेन्द्र पाैडेले उद्घघाेष गरेका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२३,बिहीवार ०८:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देश र जनताले फेरि माओवादी नै खोजेको बताएका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२