भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

लोकपथ
469
Shares

काठमाडौं । बैतडीमा निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । 

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित   तालिम सकेर घरतर्फ गइरहेका  बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट  लडेर आज बिहान मृत्यु भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?