प्रभु बैंकको नयाँ सीईओमा सुमन शर्मा नियुक्त

लोकपथ
84
Shares

काठमाडौं ।  प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।

प्रभु बैंकबाट अशोक शेरचनले आइतबार सञ्चालक समिति समक्ष राजीनामा दिएपछि नयाँ सीईओमा शर्मालाई नियुक्त गरेको हो ।

सुमन शर्माले यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकमा सीईओको जिम्मेवारी सम्हालेका छन् । उनी ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकमा समेत काम गरेको अनुभव राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?