काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे प्रष्टीकरण दिएका छन् ।
शनिबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत अध्यक्ष ओलीले उक्त आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका हुन् ।
सन्देशमा उनले आफू र एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया