काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित होटल उडल्याण्डको माथिल्लो तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ ।
आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिकासहित नेपाल प्रहरीको दमकल परिचालन गरिएको छ । यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी पनि खटिएका छन् ।
आगलागीको कारण खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया