काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा राष्ट्रिय सभाअन्तर्गतका नियमित कार्यसूचीका कार्यक्रमहरू समावेश छन् । शून्य समय र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन् ।
विशेष समयमा विभिन्न राजनीतिक दलका सांसदहरूलाई बोल्ने समय उपलब्ध गराइने संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया