काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता एवं सांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृती पार्टीमा प्रवेश गरेका छन् ।
मंगलबार श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन् ।
०७९ को निर्वाचनपछि ढाकाकुमार समानुपातिकबाट रास्वपाको सांसद बनेका थिए । तर विवादित अडियो काण्ड बाहिरिएपछि उनलाई रास्वपाले निष्काशन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया