सन्तोष परियारले गरे विवाह

लोकपथ
938
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सन्तोष परियार वैवाहिक बन्धनमा बाँधिएका छन् ।

आइतबार परियारले पोखराकी शर्मिला मित्रकोटीसँग विवाह गरेका हुन् ।

पोखरा महानगरपालिका–१७ की मित्रकोटी र परियार प्रेममा रहेका थिए ।

आज जिल्ला अदालतमा कास्कीमा उपस्थित भएर उनले प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व नेता समेत रहेका परियार पूर्वसांसद समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?