जसपाका नेता अग्रवाल एमालेमा प्रवेश

लोकपथ
672
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

त्यस अवसरमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?