काठमाडौं । फागुन २१ को निर्वाचनका लागि देशभरका ४९ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जानकारी दिएका हुन् ।
निर्वाचन आयोगले दिएको समयसीमाभित्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । त्यससँगै आयोगले कायम रहेका उम्मेदवारहरुको बन्दसूची प्रकाशित गर्ने तयारी गरेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया