काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले सो कुरा बताएका हुन् । फागुन २१ को निर्वाचनका लागि थापा नेतृत्वको कांग्रेसले देशभर उम्मेदवार टुंगो लगाएको छ । जसअनुसार धेरै स्थानमा नयाँलाई प्राथमिकता दिइएको छ ।
‘प्रिय साथीहरू, हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ। तपाईंको सभापति,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया