काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) बाट रजमान तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसो त नुवाकोट–२ मा नेपाली कांग्रेसका तर्फबाट जगदीश्वरनरसिंह केसी, नेकपा एमालेबाट केशवराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अच्युतम लामिछाने उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया