काठमाडौं । सामाजिक सञ्जालमा भाइरल रहेकी शोभा पाठकले भक्तपुर क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
मंगलबार उनले उम्मेदवारी दर्ता गराएकी हुन् । जेनजी आन्दोलन अंकित साडी लगाएर उम्मेदवारी दर्ता गर्न पुगेकी थिइन् ।
भक्तपुर–२ एमाले सचिव महेश बस्नेतको क्षेत्र हो । बस्नेतले आजै सो क्षेत्रबाट उम्मेदवारी दिइसकेका छन् ।
बस्नेतमाथि विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा पोखिने गरेकी उनले बस्नेतसँग प्रतिष्पर्धा गर्न लागेकी हुन् । सो क्षेत्रमा रास्वपाबाट राजिव खत्री उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया