काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ४ मा सचिन तिमल्सेनालाई उम्मेदवार बनाउने भएको छ ।
तिमल्सेना युथ कांग्रेसको अध्यक्ष र क्रिकेट कमेन्टेटर हुन् ।
काठमाडौं–४ यसअघि कांग्रेस सभापति गगनकुमार थापा जित्दै आएको निर्वाचन क्षेत्र हो । उनले २०७९ को चुनावमा पनि सोही क्षेत्रबाट जितेका थिए । सभापति थापा भने यो पटक सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया